छोरेटो

Romanized: chhoreto, choreto

रौस्याहा खालको युवक; रमाइलो तन्नेरी; छोरेट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छोरो+एटो/एट्टो]

१.
रौस्याहा खालको युवक; रमाइलो तन्नेरी; छोरेट्टा।

सम्बन्धित शब्दहरू