छोरे
Romanized: chhore, chore
मेलोमेसो नमिलेमा मिलाउन थपिने अंश वा वस्तु; बाडा (धान, कोदो रोप्दाको वा डालो, डोको बुन्दाको)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छोरो+ए]
१.
मेलोमेसो नमिलेमा मिलाउन थपिने अंश वा वस्तु; बाडा (धान, कोदो रोप्दाको वा डालो, डोको बुन्दाको)।
२.
खेत वा बारीमा वारपार नपुगेका बिचमा थपिएका जस्ता साना गरा वा सुर्का।