खरेटो

Romanized: khareto

मसिना पात हुने, डाँठबाट बढार- कुँढार गर्न कुचाको काम लिइने एक जातको बुटेन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खर+एटो]

१.
मसिना पात हुने, डाँठबाट बढार- कुँढार गर्न कुचाको काम लिइने एक जातको बुटेन ।
२.
बाँसको मसिना कप्टेरा वा चोयाबाट बनेको कुचो; पुयँटी।

सम्बन्धित शब्दहरू