खरेक
Romanized: kharek, khareka
भलबान्सा; गौटेहर र चाकरलाई गाउँलेद्वारा तोकिएबमोजिम वार्षिक रूपमा दिइने अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
भलबान्सा; गौटेहर र चाकरलाई गाउँलेद्वारा तोकिएबमोजिम वार्षिक रूपमा दिइने अन्न।