छिरेटो

Romanized: chhireto, chireto

छिर्ने वा पस्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
छिर्ने वा पस्ने ठाउँ।
२.
झ्याल; ढोका।
३.
प्रकाश आदि छिर्ने कुनै पनि दुलो वा छिँडो।
४.
मुख; हाब्रो; खाप्चो।

सम्बन्धित शब्दहरू