छिनेटो

Romanized: chhineto, chineto

सानो छिनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छिन् + एटो]

१.
सानो छिनो।
२.
छिनोबाट बनाइएको प्वाल; छिंड; छेड।
३.
प्वाल; दुलो।

सम्बन्धित शब्दहरू