नेटो
Romanized: neto
आँखाले देख्न भ्याइनेसम्मको टाढाको ठाउँ; दूर क्षितिजमा आँखाले नजानिँदो किसिमले ठम्याइने स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आँखाले देख्न भ्याइनेसम्मको टाढाको ठाउँ; दूर क्षितिजमा आँखाले नजानिँदो किसिमले ठम्याइने स्थल।
२.
डाँडाको सिरान; भन्ज्याङ।