केटो
Romanized: keto
सानो ठिटो; बालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सानो ठिटो; बालक।
२.
बिहे गर्ने बेलाको पुरुष; कुमार।
३.
गैंडाको बच्चो।