जुकेटो

Romanized: juketo

जुका मार्न सुर्ती, चुन र नुन मिसाइएको झोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

१.
जुका मार्न सुर्ती, चुन र नुन मिसाइएको झोल।
२.
विषादी बोक्ने काँच, बाँस र प्लास्टिकको ढुङ्ग्रो।

सम्बन्धित शब्दहरू