अखेटो
Romanized: akheto
एक प्रकारको अखनीजस्तो अङ्कुसे भएको लट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [<आँख्लो+एटो]
१.
एक प्रकारको अखनीजस्तो अङ्कुसे भएको लट्ठी।
२.
सिँढी वा लिस्नोको खुड्किलो; लघु. अखेटी