अझेटो
Romanized: ajheto
बेपत्ताको रडाको; झमेला; लेठो; अनावश्यक टन्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ अचेटो]
1
बेपत्ताको रडाको; झमेला; लेठो; अनावश्यक टन्टा।