अचेटो

Romanized: acheto, aceto

थिचोमिचो; दबाब; पकड; अधीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
थिचोमिचो; दबाब; पकड; अधीनता।
२.
हे. अँचेटो।

सम्बन्धित शब्दहरू