पखेटो
Romanized: pakheto
चराका दुई पखेटामध्येको एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पक्षट]
१.
चराका दुई पखेटामध्येको एक।
२.
भिरालो परेको जमिन; पखेरो।