लिखेटो
Romanized: likheto
कपाल कोर्ने काइँयाको माझमाझमा मसिना सिन्का हालेर फट्टाउँदा अरू दाँत अझ बाक्ला पारेको र कोर्दा लिखा ल्याउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लिखो+एटो]
1
कपाल कोर्ने काइँयाको माझमाझमा मसिना सिन्का हालेर फट्टाउँदा अरू दाँत अझ बाक्ला पारेको र कोर्दा लिखा ल्याउने साधन; लिखौटो।