लिखे

Romanized: likhe

जुम्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लिखा+ए]

१.
जुम्रे।
२.
दुब्लो; पातलो।
३.
प्रशस्त लिखा परेको; लिखा टल्कने।

सम्बन्धित शब्दहरू