अलिखेर
Romanized: alikher, alikhera
एकछिन; अलिक बेर; अलिबार, थोरै बेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अलि+खेर]
1
एकछिन; अलिक बेर; अलिबार, थोरै बेर।