अलि

Romanized: ali

भमरो; भँवरो; भ्रमर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भमरो; भँवरो; भ्रमर।
२.
कोइली ।
३.
कौवा; काग।
४.
बिच्छी।
५.
कुकुर।
६.
मदिरा।

सम्बन्धित शब्दहरू