अलिङ्गी

Romanized: alinggi, alinggee, alingee, alingii

पुरुष वा स्त्री छुट्टिने शारीरिक अङ्ग नभएको; लिङ्ग नछुट्टिएको; तेस्रो लिङ्गी; अलैङ्गिक; नपुंसक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+लिङ्गी]

1
पुरुष वा स्त्री छुट्टिने शारीरिक अङ्ग नभएको; लिङ्ग नछुट्टिएको; तेस्रो लिङ्गी; अलैङ्गिक; नपुंसक।

सम्बन्धित शब्दहरू