लिङ्गी
Romanized: linggi, linggee, lingee, lingii
लिङ्ग वा चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लिङ्ग वा चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी।
२.
लिङ्गसम्बन्धी।
३.
लिङ्ग भएको।