अलिप्त
Romanized: alipt, alipta
नलिपिएको; नपोतिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नलिपिएको; नपोतिएको।
२.
नटाँसिएको; निर्लिप्त।