संलिप्त

Romanized: sanlipta, samlipt, sanlipt, sanglipta

राम्ररी टाँसिएको; संसक्त; लीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सम्+लिप्त]

१.
राम्ररी टाँसिएको; संसक्त; लीन।
२.
राम्ररी लिपिएको; लिप्त।

सम्बन्धित शब्दहरू