निर्लिप्त
Romanized: nirlipt, nirlipta
सांसारिक मोहबन्धनमा नभुल्ने; राग, द्वेष आदिबाट मुक्त भएको; कुनै विषयमा आसक्त नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सांसारिक मोहबन्धनमा नभुल्ने; राग, द्वेष आदिबाट मुक्त भएको; कुनै विषयमा आसक्त नहुने।
२.
लिप्त नभएको; कसैसित कुनै सम्बन्ध नभएको; स्वतन्त्र।