निर्लिप्तता

Romanized: nirliptataa, nirliptat, nirliptata

निर्लिप्त हुँदाको स्थिति वा गुण; सबै मोह, बन्धन आदिबाट मुक्ति; निरपेक्षता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत निर्लिप्त+ता]

1
निर्लिप्त हुँदाको स्थिति वा गुण; सबै मोह, बन्धन आदिबाट मुक्ति; निरपेक्षता।

सम्बन्धित शब्दहरू