अपर्याप्तता

Romanized: aparyaaptataa, aparyaaptata, aparyaptataa, aparyaaptat

पर्याप्त नहुँदाको अवस्था; चाहिने जति नभएको स्थिति; अपुग; कमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अ+पर्याप्तता]

1
पर्याप्त नहुँदाको अवस्था; चाहिने जति नभएको स्थिति; अपुग; कमी।

सम्बन्धित शब्दहरू