अपर्याप्ति

Romanized: aparyaapti, aparyapti

पर्याप्त नभएको अवस्था वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पर्याप्त नभएको अवस्था वा स्थिति।
२.
पूर्णताको अभाव; कमी; त्रुटि।
३.
अयोग्यता; अक्षमता।

सम्बन्धित शब्दहरू