अपर्याप्त
Romanized: aparyaapta, aparyaapt, aparyapt, aparyapta
पर्याप्त नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पर्याप्त नभएको।
२.
सीमारहित; असीम।