अतिव्याप्त

Romanized: ativyaapta, ativyaapt, atiwyaapta, ativyapt

सर्वत्र व्यापक; भरिभराउ भएको; सर्वव्यापी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सर्वत्र व्यापक; भरिभराउ भएको; सर्वव्यापी।

सम्बन्धित शब्दहरू