अतिव्याप्ति

Romanized: ativyaapti, atiwyaapti, atiwyapti, atibyaapti

फैलनुपर्नेभन्दा बढी फैलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फैलनुपर्नेभन्दा बढी फैलाइ।
२.
विशेष वस्तुलाई सामान्य लक्षणद्वारा परिभाषित गर्दा हुने तर्कशास्त्रीय वा न्यायशास्त्रीय दोष।

सम्बन्धित शब्दहरू