अव्याप्ति

Romanized: avyaapti, awyaapti, awyapti, abyaapti

व्याप्तिको अभाव; व्याप्त नभएको अवस्था वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
व्याप्तिको अभाव; व्याप्त नभएको अवस्था वा भाव।
२.
भनाइ, लक्षण वा विवरण पूरै प्रदेशमा नमिल्ने स्थिति; लक्षण वा परिभाषामा पर्न सक्ने तीन दोष अव्याप्ति, अतिव्याप्ति र असम्भवमध्ये एक।

सम्बन्धित शब्दहरू