व्याप्ति
Romanized: vyaapti, wyaapti, wyapti, byaapti
व्याप्त हुनाको भाव वा अवस्था; व्याप्त भएर रहने काम; व्यापकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्याप्त हुनाको भाव वा अवस्था; व्याप्त भएर रहने काम; व्यापकता।
२.
न्यायशास्त्रअनुसार एक पदार्थ अर्को पदार्थमा पूर्ण रूपले मिल्ने काम।
३.
परिपूर्णता।