व्याप्त

Romanized: vyaapta, vyaapt, wyaapta, vyapt

चारैतिर फैलिएको; जतासुकै फिँजिएको; ढाकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चारैतिर फैलिएको; जतासुकै फिँजिएको; ढाकिएको।
२.
राम्ररी भरिएको; परिपूर्ण।
३.
चारैतिरबाट घेरिएको; बेरिएको।
४.
विशेष किसिमबाट प्राप्त।

सम्बन्धित शब्दहरू