प्राप्ति

Romanized: praapti, prapti

प्राप्त हुने क्रिया; पाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राप्त हुने क्रिया; पाउने काम।
२.
फायदा; लाभ; उपलब्धि।
३.
कुनै वस्तु आइपुग्ने वा हात पर्ने क्रिया।
४.
आठ प्रकारका ऐश्वर्य वा आठ सिद्धिमध्ये एक।

सम्बन्धित शब्दहरू