अतिदीप्ति

Romanized: atideepti, atidiipti, atidipti

अत्यन्त प्रकाश; कडा उज्यालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अत्यन्त प्रकाश; कडा उज्यालो।
२.
सेतो तुलसी।

सम्बन्धित शब्दहरू