अतिदेय

Romanized: atidey, atideya

तोकिएको समयभित्र काम नसक्ता बुझाउनुपर्ने रकम नबुझाउँदा दिनुपर्ने; निर्धारित म्याद वा समय गुज्रेपछि पनि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
तोकिएको समयभित्र काम नसक्ता बुझाउनुपर्ने रकम नबुझाउँदा दिनुपर्ने; निर्धारित म्याद वा समय गुज्रेपछि पनि नियमले विशेष शुल्क तिरी कुनै काम सम्पन्न गर्न वा कुनै रकम बुझाउन छुट दिइएको अवस्थामा दिनुपर्ने (शुल्क इ.)।

सम्बन्धित शब्दहरू