प्रतिदेय

Romanized: pratidey, pratideya

दिइएको चिज फिर्ता गर्न लायक; चुक्ता गर्न आवश्यक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दिइएको चिज फिर्ता गर्न लायक; चुक्ता गर्न आवश्यक।
२.
फिर्ता दिनुपर्ने; सट्टाभर्ना गर्नुपर्ने।

सम्बन्धित शब्दहरू