अधिदेय

Romanized: adhidey, adhideya

सरकारी कामले गरिने यात्राको व्यय, घरभाडा आदिका सम्बन्धमा र कुनै अतिरिक्त कामका निम्ति पनि सरकारी कर्मचारीलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सरकारी कामले गरिने यात्राको व्यय, घरभाडा आदिका सम्बन्धमा र कुनै अतिरिक्त कामका निम्ति पनि सरकारी कर्मचारीलाई दिइने निश्चित रकम वा भत्ता।

सम्बन्धित शब्दहरू