अदेय
Romanized: adey, adeya
दिन नसकिने वा नहुने; दिन लायक नभएको; दिन अयोग्य। (उदा.- दानी व्यक्तिहरूका निम्ति कुनै पनि चिज अदेय हुँदैन-… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दिन नसकिने वा नहुने; दिन लायक नभएको; दिन अयोग्य। (उदा.- दानी व्यक्तिहरूका निम्ति कुनै पनि चिज अदेय हुँदैन- राजा शिविले आफ्ना अङ्गको मासु पनि बाजलाई दान दिएथे।)
उदाहरण वाक्य
- दानी व्यक्तिहरूका निम्ति कुनै पनि चिज अदेय हुँदैन- राजा शिविले आफ्ना अङ्गको मासु पनि बाजलाई दान दिएथे।