अज्ञेय

Romanized: ajnyeya, ajnyey, ajney, ajneya

जान्न नसकिने; ज्ञान गर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जान्न नसकिने; ज्ञान गर्न नसकिने।
२.
बुझ्न, सम्झन, भेउ पाउन वा थाहा पाउन नसकिने; दुर्बोध; अगम्य। विप. ज्ञेय।

सम्बन्धित शब्दहरू