अभिज्ञेय

Romanized: abhijnyeya, abhijnyey, abhijney, abhijneya

अभिज्ञान हुने; जान्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अभिज्ञान हुने; जान्नुपर्ने।
२.
चिनिने; जानिने।

सम्बन्धित शब्दहरू