अभिधेय
Romanized: abhidhey, abhidheya
अर्थ; भाव; तात्पर्य; अभिप्राय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्थ; भाव; तात्पर्य; अभिप्राय।
२.
निचोर; निष्कर्ष।
३.
कुनै शब्दको शाब्दिक अर्थ।
४.
नाउँ; नाम।
५.
(विशेषण)
अभिधाद्वारा व्यक्त गर्न सकिने (वाच्य)।