विधेय

Romanized: vidhey, widheya, widhey, bidheya

गर्नुपर्ने; काम गर्न लायक; कर्तव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गर्नुपर्ने; काम गर्न लायक; कर्तव्य।
२.
नियमद्वारा जानिने; विधिद्वारा थाहा पाइने ।
३.
आज्ञा पालन गर्ने; आज्ञापालक।
४.
(नाम) गर्नुपर्ने काम; कर्तव्य; कर्म।
५.
व्याकरणका अनुसार उद्देश्य वा कर्ताका बारेमा भनिने कुरो; वाक्य पूर्ण गराउने पद।

सम्बन्धित शब्दहरू