विधेयक

Romanized: vidheyak, widheyaka, widheyak, bidheyaka

व्यवस्थापिका वा विधायिका सभामा पारित गर्नका लागि प्रस्तुत गरिने कानुनको प्रारूप वा कानुनको मस्यौदा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्यवस्थापिका वा विधायिका सभामा पारित गर्नका लागि प्रस्तुत गरिने कानुनको प्रारूप वा कानुनको मस्यौदा; प्रतिनिधि सभामा पेस गरिने ऐनको प्रस्तावित रूप; मस्यौदा कानुन।
२.
राष्ट्रको सर्वोच्च शासकबाट स्वीकृत हुनुभन्दा पूर्वको कानुनी मस्यौदा वा ऐनको प्रारूप।

सम्बन्धित शब्दहरू