विधायक

Romanized: vidhaayaka, vidhaayak, widhaayaka, vidhayak

कानुनको निर्माण गर्ने; विधान बनाउने (व्यवस्थापिकाको सदस्य)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कानुनको निर्माण गर्ने; विधान बनाउने (व्यवस्थापिकाको सदस्य)।
२.
व्यवस्था मिलाउने; प्रबन्धक।
३.
(नाम) विधानपरिषद् वा विधायिका सभाको प्रतिनिधि सदस्य; व्यवस्थापिकाको निर्वाचित वा मनोनीत सदस्य; तल्लो सदनको जनप्रतिनिधि।

सम्बन्धित शब्दहरू