अनायक
Romanized: anaayaka, anaayak, anayak, anayaka
नाइके वा नेता नभएको; अनाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नाइके वा नेता नभएको; अनाथ।
२.
नाइके वा नेता नभएर गडबडिएको; अराजक।