अनार्यक
Romanized: anaaryaka, anaaryak, anaryak, anaryaka
आर्यका भूमिमा नभएको; अनार्यहरूका क्षेत्रमा मात्र हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आर्यका भूमिमा नभएको; अनार्यहरूका क्षेत्रमा मात्र हुने।
२.
(नाम)
अगरु।