अनार्थिक
Romanized: anaarthika, anaarthik, anarthik, anarthika
आर्थिक कुरासँग असम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आर्थिक कुरासँग असम्बन्धित।