अनारोग्य
Romanized: anaarogya, anaarogy, anarogy, anarogya
अस्वस्थ भएको अवस्था; अस्वस्थता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अस्वस्थ भएको अवस्था; अस्वस्थता।
२.
आरोग्य नगर्ने।