अनार्य

Romanized: anaarya, anaary, anary, anarya

आर्य नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आर्य नभएको।
२.
अश्रेष्ठ; असभ्य ।
३.
(नाम) आर्यजातिबाहेकको अन्य जाति।

सम्बन्धित शब्दहरू