अनार
Romanized: anaara, anaar, anar, anara
बेलजत्रो, डल्लो आकारको, रातो र कडा बोक्रो हुने, भित्रपट्टि हार मिलेर रहेका स्वादिला रसदार धेरै दाना हुने फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
बेलजत्रो, डल्लो आकारको, रातो र कडा बोक्रो हुने, भित्रपट्टि हार मिलेर रहेका स्वादिला रसदार धेरै दाना हुने फल।
२.
शुष्क जलवायुमा हुने त्यस्तो फल फल्ने बोट; दारिम; दाडिम।