अनारम्भ
Romanized: anaarambha, anaarambh, anarambh, anarambha
आरम्भ वा सुरु नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आरम्भ वा सुरु नभएको।
२.
(नाम)
आरम्भको अभाव।